एउटै वडाबाट चार करोडको सुन्तला विक्री

तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ । महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन् । महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला पुर्‍याएर विक्री … Continue reading एउटै वडाबाट चार करोडको सुन्तला विक्री